धादिङकाे नाैबिसेमा तेस्राे पटक परकम्प

images

काठमाण्डौ – धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार तेस्राे परकम्प गएकाे छ । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलकाे परकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र

प्रदेशसभा २ को बैठक वैशाख १६ गतेसम्म स्थगित

images

जनकपुरधाम । बुधबार बस्ने भनिएको प्रदेशसभा २ को बैठक वैशाख १६ गतेसम्मका लागि स्थगित गरिएको छ । सत्तारुढ संघीय समाजवादी फोरम नेपालको प्रदेश २ को अधिवेशन र प्रतिपक्षी कांग्रेसको जागरण अभियान भएकाले बैठक सार्न आग्रह गरे बमोजिम बुधबारको बैठक स्थगित गरिएको प्रदेशसभाका सचिव रञ्जित यादवले