विजयनगर गाउँ पालिका को ज्योति नगरमा राष्ट्रिय जनमोर्चा को प्रशिक्षण तथा जन भेटघाट कार्यक्रम सम्पन्न

विजयनगर गाउँ पालिका को ज्योति नगरमा
राष्ट्रिय जनमोर्चा को प्रशिक्षण तथा जन भेद घाट कार्य क्रम सम्पन्न
कपिलवस्तु , तौलिहवा
कपिलवस्तु जिल्लाको विजय नगर गाउँ पालिका वडा ४ को ज्योति नगरमा राष्ट्रिय जनमोर्चा को प्रशिक्षण तथा भेट घाट कार्य क्रम सम्पन्न भएको छ, राष्ट्रिय जनमोर्चा विजय नगर ४ का अपा अध्यक्ष मुन्द्रे यादव को अध्यक्षता र राष्ट्रिय जनमोर्चा का जिल्ला सचिव केर सिंह अ दै को प्रमुख आतिथ्यता मा कार्य क्रम सम्पन्न भएको हो, कार्य क्रम मा देशको तत्कालीन परिस्थिति को बारेमा बोल्दै अदै ले देशमा विदेसी चलखेल तीब्र रुपमा बढेको बताउँदै , jng आन्दोलन का अगुवा हरु एनजीओ, आइएनजिओ द्वारा परिचालित भएको बताउनु भयो, उहाँको थप भनाइ थियो कि राष्ट्रिय जनमोर्चा को एजेण्डा मा हेलचेक्राइँ गर्दा देश मा यो अवस्था आयको हो, उपस्थित सबैलाई चाड बाद को बेला धेरै ऋण गर्ने र मनाउने चलन रहेको हुँदा ओभर खर्च बाट बच्नु पर्दछ भन्दै विजया दशमी शुभ दिपावली छड पर्व को पावन अबसरमा शुभकामना कामना व्यक्त गर्नु भयो, कार्य क्रम मा राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ पालिका का अध्यक्ष गोविन्द परिवार, सदस्य सुर्य बहादुर जिसी ले पनि सम सामयिक विषयमा बोल्नु भएको थियो , कार्य क्रम को सञ्चालन
राजमो विजय नगर गाउँ पालिका का सदस्य राम सामारे यादव ले गर्नु भएको थियो,

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ