१९ मंसिर २०७६, बिहीबार ०३:३६   641 पटक हेरिएको
image

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टेष्ट वरीयतामा नम्बर वान ब्याट्सम्यान बनेका छन्।

अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथलाई पछि पार्दै कोहली नम्बर १ ब्याट्सम्यान बन्न सफल भएका हुन्। ९२८  अंकका साथ कोहली नम्बर वान छन् भने स्मिथ उनीभन्दा ५ अंक पछाडि छन्।बंगलादेशविरुद्ध कोलकातामा भएको डेनाइट टेस्टमा कोहलीले १३६ रनको पारी खेलेका थिए। जबकि पाकिस्तानविरुद्ध एडिलेड टेस्टमा स्मिथ जम्म ३६ रनमा सीमित बनेका थिए।

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट