२२ मंसिर २०७६, आईतवार ००:१२   597 पटक हेरिएको
image

मुम्बई : बुधबार अपलोड गरिएको बलिउड अभिनेत्री शार्लिन चोपडाको सेक्सी फोटो र भिडियोले इन्टरनेटमा तहल्का मच्चाएको छ । शार्लिनलाई सोसल मिडियामा ‘सन्सेसन’ मानिन्छ ।
शार्लिनले बुधबार सेक्सी बिकिनी फोटो सेयर गरेकी हुन् । योभन्दा दुई दिनअघि उनले कालो पहिरनको भिडियो सेयर गरेकी थिइन् ।

यी फोटो र भिडियोमा हजारौं लाइक र कमेन्ट आएका छन् । शार्लिन पहिली भारतीय महिला हुन् जसले प्ले ब्वाई म्यागेजिनका लागि न्युड फोटोसुट गरेर दुनियाँमा तहल्का मच्चाएकी थिइन् । यसपछि उनी एमटीभीमा होस्टको रूपमा देखिएकी थिइन् । यसपछि ठूलो पर्दाका फिल्म र एल्बममा उनको माग हुन थाल्यो ।

२०१३ मा शार्लिनको एल्बम ‘ब्याड गर्ल’ रिलिज भयो जसमा उनले बोल्डनेसका सबै हद पार गरिन् । उनी यति चर्चित भइन् कि २००९ मा उनी रियालिटी सो बिग बोसमा सामेल भइन् । उनको पिता डाक्टर थिए । उनले मिस आन्ध्रकी विजेता पनि हुन् ।

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट