५ कार्तिक २०७७, बुधबार ०२:२४   219 पटक हेरिएको
image

राजविराज – समाजिक अभियनता तथा अधिकारकर्मी सुनिता साहले दलित नेता कैलु रामलाई सम्मान गरेको छ ।

अभियनता साहले छिन्नमस्ता गाउँपालिका स्थित रहेको उनको निवासमा गई वडा दशैंको शुभकामना दिदै गमछा ओढाएर सम्मान गरेको हो । पक्षघातबाट ग्रसित उनलाई सम्मान गर्दै केही दिनलाई पुग्ने राहत स्वरुप खाद्यान सामग्री समेत उपलब्ध गराएको छ ।

No description available.

मधेश आन्दोलनमा सक्रिय भुमिकामा रहेका रामलाई पक्षघात लागेदेखी अर्थिक रुपले कमजोर हुदै गएको छ । उनलाई अभियनता साहले गुडाउने कुर्सी समेत प्रदान गरिएको दलित नेता रामले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट