७ कार्तिक २०७७, शुक्रबार ११:४६   710 पटक हेरिएको
image

७ कात्तिक, काठमाडौं । राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देवबाट आज बिजया दशमीको उपलक्ष्यमा देशवासीको नाउँमा बक्सेको सन्देशमा उक्त कुरा भनीबक्सेको छ । राजाबाट सन्देशमा अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ ।

काेरोना संक्रमतिको उपचार नगर्ने सरकारको निर्णयप्रति पनि राजा अाक्राेशित हाेइबक्सेकाे छ ।

अाज बिहीबार दसैँको अवसरमा नेपाली जनतालाइ शुभकामना दिइबक्सँदै नेपाली जनतालाइ काेराेना उपचारबाट पन्छिने सरकारको निर्णयप्रति अाक्राेश व्यक्त गरिबक्सेकाे हाे । माैसुफबाट गणातन्त्रवादी सरकारले राहत, रोजगार र रोगको उपचार खोज्दै भौँतारिएका नागरिकलाई भरपर्दो अभिभावकीय भूमिका दिन नसकेको र अहिले नेपाली जनता अभिभावकविहीन बन्न पुगेकोमा अाफुलाइ पीडा भएकाे बताइबक्सँदै सन्देशमा भनिबक्सेकाे छ ः संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुदैछ।’

राजाबाट नेपाल र नेपाली जनतालाइ गर्नु पर्ने कर्तब्य पुरा नगरेकाेमा अाक्राेश व्यक्त गरिबक्सँदै सन्देशमा भनिबक्सेकाे छ, ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ।

आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर जब हामी व्यक्तिबाद, समूहबाद तर्फ उन्मुख हुन्छौं तब स्थिर, सुदृढ र सन्तोषजनक राष्टिय परिणाम प्राप्त हुनसक्दैन । त्यसैगिर राजाबाट

राजाबाट सन्देसमा अहिले भइरहेकाे महंगी, काला बजारी तथा अत्यावश्यक वस्तुकाे अभाव भएर नेपाली जनता एकछाक खान नपाएकाे अवस्था तथा समाज बढीरहेकाे हत्प्रया हिंसा बलात्तिकार जस्ता कार्यहरू देखेर चिन्तित हाेइबक्सँदै भनिबक्सेकाे छ ः दैनिक जीवनको अत्यावश्यक वस्तुको मुल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रास जस्ता विषयले हाम्रो जन जीवन पिरोलिएको छ । अनि समाज अनेक अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट उन्मुत्ति चाहिरहेका छन् ।

त्यसैगिर राजाबाट काेराेनाका कारण स्वदेशमा अाएका युवाहरूलाइ राेजगारी नदिएकाे , उनीहरूकाे श्रम शिपकाे सदूपयाेग नगरेकाे र युवाहरू काेराेनाकाे महामारीमा पनि पुन विदेशीन बाध्य पारेकाे अवस्थाप्रति अाक्राेशित हाेइबक्सँदै राजाबाट उनीहरूलाइ स्वदेशमा नै राेजगार र उनीहरूकाे शिप र श्रमकाे कदर गर्न गणतन्त्रवादी सरकारलाइ अाग्रह गरिबक्सँदै भनिबक्सेकाे छ, बिदेशमा गएर रोजगारीमा लागेकाहरु संकटमा छन् भने देश भित्र उनीहरुको श्रम, शिप र सामथ्र्यको सदूपयोग गर्ने कुनै बन्दोबस्त भइरहेको छैन । त्यसैले देश, समाज र परिवारको मोह ममताले आएकाहरु पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ । राहत, रोजगार र रोगको उपचार खोज्दै भौतिरिएका जन समूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुश गराउन सकिएको छैन ।त्यसैगिर राजाबाट अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेकाे बताइर्बक्सेकाे छ ।

” राजा द्वारा जारी शुभकामना संदेश र ब्यवस्था, ब्यवस्थापन र ब्यवस्थापक प्रतिको चरम असंतुष्टिको जनतान्त्रिक तराई मुक्ति मोर्चाले स्वागत एवं समर्थन गरेको छ, मोर्चा का राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति “विवेक” ले राजा ज्ञानेन्द्रको उक्त कडा अभिव्यक्तिलाई स्वागत एवं समर्थन गरेका हुन् !”

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट