१४ कार्तिक २०७७, शुक्रबार ११:३१   572 पटक हेरिएको
image

नेपाल संघीय समाजवादी पार्टीको केन्द्रिय अध्यक्ष एवंम पूर्वगृह राज्यमन्त्री मो रिजवान अन्सारीले पैगम्बर हजरतको जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ। उहाँले जारी गर्नु भएको शुभकामना सन्देशमा ‘ इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद ९स।०को जन्मदिनको अवसरमा सम्पूर्ण इस्लामधर्मावलम्बी तथा देशवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ उल्लेख छ ।अन्सारीले देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बर हजरत मोहम्मद ९स।० को प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरुन भनि कामना समेत गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट