
काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १०३० मत प्राप्त गरी अग्रता कायमै राखेका छन्।
आइतबार बिहान ११ बजेसम्मको मतपरिणामअनुसार ६४७३ मत गणना हुँदा साहले २४५७ मत प्राप्त गरेका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १४२७ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ११६८ मत प्राप्त गरेकी छिन्।
तपाईको प्रतिक्रिया