१ जेष्ठ २०७९, आईतवार १२:३१   242 पटक हेरिएको
image

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह (बालेन्द्र)ले अग्रता कायम गरेका छन् ।

हालसम्मको मतगणनाअनुसार बालेनले २६०१ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १४१५ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले १३५९ मत पाएकी छन् ।

Vianet communication
Maruti inside

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट