१ जेष्ठ २०७९, आईतवार १३:२५   190 पटक हेरिएको
image

 

१ जेठ, रौतहट । रौतहटको गौर नगरपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका लालबाबु चौधरी निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष भरत साहलाई ३०१ मत अन्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् । चौधरीले कुल ८१५ मत ल्याउँदा उनका प्रतिस्पर्धी लोसपाका भरत साहले ५१४ मत प्राप्त गरेका छन् ।

अध्यक्ष नेपालको गृहनगर रौतहटको गौरमा नेकपा एकीकृत समाजवादीका शम्भु साहको अग्रता कायमै छ ।

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट