३० चैत्र २०७५, शनिबार २१:५५   3399 पटक हेरिएको
image

ध्रव जानत्यागी
महोतरी,चैत्र ३०
सडक निर्माणको बजेट वाड अध्यक्षले आफनै खलतीमा राखेका छन । प्रदेश २मा पर्ने महोत्तरी जिललाको लोहरपटी नगरपालिका वडा न ३ का वडा ३ का वडा अध्यक्ष रामबाबु यादवले बाटो निर्माणको अधुरो कामले स्थानीय आक्रोशित बनेका छन । गत बर्ष लोहरपटी नगरपालिकामा भगवानपुर चौक देखी सनोखरा जाने बाटोको ग्रैभल सहित निमार्णको बजेट निकासा भएतापनि सडकको जिर्नोनाधारको काम अलि पनि नहुदा स्थानीय आक्रोशित बनेका छन । यता स्थानीयले मेयर शैलेन्द्र यादबको मिलोभगतमा काम नसिधाईकन बजेट सिधाएको गुनासो व्यक्त गरेका छन ।

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट