४ असार २०७६, बुधबार ११:२४   766 पटक हेरिएको
image

४ अषाढ, काठमाडौं ।
ध्रुव यादव

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरनाथ नगरपालिका वडा नम्बर ६ का स्थानीयबाशी आलोक मिश्रा का छोरी आर्या काठमाडौं को डेएभि स्कुल कक्षा ७ मा अध्यनरत छिन।यहि जुन ८ देखि ९ सम्म आयोजित नेपाल योगा स्पोर्ट्स च्याम्पियनसिप १२ देखि १७ बर्ष सम्म का केटिहरु को समूह मा जलेश्वर का छोरी रिया ले प्रथम स्थान हासिल गरेका हुन वहाँ को बुवा आलोक मिश्रा पनि योग शिक्षक हुन।ल्ड पदक पाएका आर्या मिश्रा भन्छन यो खुशी सम्पुर्ण देश का जनता सामु बाटन चाहन्छु।आर्या भन्छन् छोरा छोरी बिच को भिन्न्ता हटाउनु पर्ने र छोरिहरु लाई हरेक तर्फ बाट अगाडि आउन अनुरोध गरेका छन।खेलकुद मा छोरीहरु को प्रतिस्पर्धा न्यून छ ।खेलकुद मा तराई को विभिन्न जिल्ला मा छोरीहरुको सहभागिता निक्कै कम देखिएको र अभिभावक ले सहयोग गर्ने अनुरोध गरे।

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट