कपिलवस्तु शिवराज ३ को मैनार गाउँमा राजमो को भेला , अध्यक्षमा श्याम लाल थारु चयन
केयर सिंह अदै कपिलवस्तु ।।
कपिलवस्तुको , शिवराज नगर पालिका वडा नं ३ को मैनार गाउँमा राष्ट्रिय जनमोर्चा को गाउँ भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अ दै उपस्थिति र श्याम लाल थारु को अध्यक्षता मा सम्पन्न भेलाले श्याम लाल थारु को अध्यक्षता मा ९ सदस्सिय राष्ट्रिय जनमोर्चा मै नार बुलकिया गाउँ कमिटी गठन गरिएको छ, ।
जस् अनुसार उपाध्यक्ष पदमा सक राम थारु, सचिब मा दुर्गेश थारु, कोष अध्यक्ष मा गुरिया थारु, सदस्य हरु मा चीनकी थारु, कुच्चि कुमारी थारु, तिर्थ थारु, कटेश्वरी थारु, मन बस्या थारु, रहनु भएको छ , भने सल्लाका र मा जग्गु प्रसाद थारु लाई चयन गरिएको छ, भेला लाई सम्बोधन गर्दै अदैले थारु जाति लाई ठूला दलले भोट बैंक को रूप मा प्रयोग गर्दै आएको बताउँदै , राजनीतिक चेतना को कमी ले गर्दा उनीहरूले फाइदा उठाउँदै आएको बताउनु भयो, उहाँले समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रिय जनमोर्चा ले खेलेको भूमिका को बारेमा प्रकाश पार्नु भएको थियो
नव गठित समितिलाई सदस्यता प्रदान गर्दै
बैठक को विधि प्र क्रिया को बारेमा प्रष्ट पार्नु भएको थियो, भेलालाई राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति सदस्य तथा राष्ट्रिय जनमोर्चा खरेन्द्रपुर गाउँ कमिटी अध्यक्षमा राम देव कुर्मी ले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो, भने सञ्चालन दुर्गेश थारु ले गर्नु भएको थियो,














