कृष्णनगरमा ट्रेड युनियन को नगर समिति गठन .

 कपिलवस्तु ,

कृष्णनगर नगरपालिकाको कृष्णनगर मा आज अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तु क को नगर भेला सम्पन्न भएको छ, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तु क का केन्द्रिय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै को उपस्थितिमा र मोहम्मद सुलेमान मुसलमान को अध्यक्ष ताँ सम्पन्न भेलालाई सम्बोधन गर्दै अदैले अहिले सम्म का कुनै पनि सरकारले मजदुर र किसानको पक्षमा काम नगरेको बताउँदै, श्रम बेचेर खाने वर्ग संगठित र सचेत नहुँदा राजनीतिक ले गलत दिशा लिएको बताए,

भेला ले मोहम्मद सुलेमान मुसलमान को अध्यक्षताँ मा ९ पूर्ण, २ वैकल्पिक गरी ११ सदस्यिय अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तु क , कृष्ण नगर नगर समिति चयन गरेको छ, जस् अनुसार उपाध्यक्ष मा डब्लु खान, सचिब मा निजा बद्रिन खा, कोष अध्यक्ष मा केफाई उल्ला मुसलमान, सदस्य हरुमा यम कुमार महरा , आदित्य अहमद सेक, अहमद अलि, मोहम्मद इशाई मुसलमान, नवीन पठान, र सल्ला कार मा टोप ब वि सी र रोहित पठान रहनु भएको छ, भेला पछिको बैठक ले सदस्यता लिने, प्रत्येक महिना बैठक बस्ने, सदस्यता वितरण गर्ने , निर्णय गरेको छ, उपस्थित सबैलाई अ दै ले सदस्यता दिनु भएको थियो, उहाँले बैठक को नियम पद्धति , प्रकाश पार्दै अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तु क को विधान र मजदुर ध्वनि निर्वाचित अध्यक्ष लाई दिनु भएको थियो, कार्य क्रम को सञ्चालन यम कुमार महरा र स्वागत टोप बहादुर वि सी ले गर्नु भएको थियो,

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ