कपिलवस्तु मा १३२ औं माओ दिवस मनाइयो,

कपिलवस्तु मा १३२ औं माओ दिवस मनाइयो,

केर सिंह अदै,
ने क पा मसाल कपिलवस्तु ले १३२औं माओ ट्सेटुङ को जन्म दिवस मनाएको छ,
नेपाल कम्निस्ट पार्टी मसाल का जिल्ला प्रवक्ता माधव भाट क्षत्री को अध्यक्षता सम्पन्न कार्य क्रम मा अखिल नेपाल किसान संघ का केन्द्रिय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक का केन्द्रिय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष राम प्रसाद बेल्बासे, राष्ट्रिय जनमोर्चा केन्द्रिय सल्लाका र, दधिराम आचार्य, अखिल नेपाल युवक संघ का केन्द्रिय सल्लाका र, देवेन्द्र कुँवर, अखिल नेपाल जनजाति सम्मेलन का केन्द्रिय सदस्य केह र सिंह पुन मगर, वामपन्थी बुद्धिजीवी डबल सिंह जीसी ले माओ को योगदान, चीनमा जनवादी क्रान्ति, जापानी साम्राज्यवाद संग लाल सेना को युद्ध, क्रान्ति कारी सेना र सैनिक रणनीति को निर्माण, सांस्कृतिक क्रान्ति आदि को बारेमा विस्तृत रूपमा प्रकाश पार्नु भयो, नेपालमा पनि अहिलेको अवस्था मा नयाँ जनवादी क्रान्ति नै आवस्सेक रहेको वक्ता हरुको भनाइ थियो,

कार्य क्रम मा ज्ञात अज्ञात शहीद प्रति एक मिनेट मौनं धारण गरिएको थियो, भने रक्तिम सांस्कृतिक अभियान का कलाकार हरुले गीत र्नित्य प्रस्तुत गरेका थिए, कार्य क्रम को सञ्चालन सशी सापकोटा ले गर्नु भएको थियो,

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ