विजयनगर ५ मा राष्ट्रिय जनमोर्चा पुनर्गठन
नवराज पौडेल कपिलवस्तु
कपिलवस्तु, विजय नगर गाउँ पालिका वडा नं ५ मा राष्ट्रिय जनमोर्चा को वडा समिति पुनर्गठन गरिएको छ । राष्ट्रिय जनमोर्चा का जिल्ला सचिब केर सिंह अदै को प्रमुख आतिथ्यतामा भोपाल चौधरी को अध्यक्षता मा सम्पन्न भेला सो समिति पुनर गठन गरिएको हो । भेला ले भोपाल चौधरी को अध्यक्षता मा सल्लाका र सहित ११ सदस्यिय राष्ट्रिय जनमोर्चा विजय नगर ५ को वडा समिति चयन गरिएको छ ।
जस् अनुसार उपाध्यक्ष पदमा त्रिवेणी कुर्मी, सचिब सन्तोष चौधरी, कोष अध्यक्षमा शुसिला देवी चौधरी,
सदस्य हरुमा विजय बाबु चौधरी, कृष्ण प्रसाद चौधरी, लक्ष्मी नारायण चौधरी, विष्ट मोहन चौधरी, प्रेमा देवी कहाँ र, किरण चौधरी रहनु भएको छ, भने सल्लाकार मा राजेश चौधरी, र राम सेवक कहाँ र रहनु भएको छ ।

भेलामा सचिब अदैले देशको वर्तमान राजनीतिक परिस्थिति र संघीयता बिरुद्ध राष्ट्रिय जनमोर्चा को काठमाडौं केन्द्रित आन्दोलन को बारेमा बोल्नु भएको थियो ।
भेलामा राष्ट्रिय जनमोर्चा का जिल्ला सदस्य त्रिवेणी कुर्मी , ले पनि मन्तव्य राख्नु भएको थियो, निर्वाचित पदाधिकारी हरु लाई राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ पालिका का अध्यक्ष गोविन्द परिवार ले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो, सञ्चालन सन्तोष चौधरी ले गर्नु भएको थियो,













