विजयनगरमा अखिलनेपाल बाल संघ गठन ।।
नवराज पौडेल कपिलवस्तु ।
कपिलवस्तु , विजयनगर गाउँपालिका ५ को बागमरुवामा अखिल नेपाल बाल संघ को गठन भएको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै को उपस्थिति मा बाल संघ को समिति गठन गरिएको थियो, संगम कुमार चौधरी को अध्यक्षता मा सम्पन्न भेला ले
संगम कुमार अध्यक्ष रहेको १७ सदस्सिय अखिल नेपाल बाल संघ बाग मरुवा गठन गरिएको छ, जस् अनुसार सचिब पदमा राजन सिंह चौधरी, कोष अध्यक्ष मा सिद्धान्त चौधरी, सदस्य हरुमा सुनिल यादव, अ रुन सिंह आरक, सुजित चौधरी, अभय चौधरी, पंकज चौधरी, पवन चौधरी, विनोद पासी, सुजित चौधरी, राम सुरत चौधरी, दुर्गेश पासी, सुनिल पासी, अमर पासी, रञ्जित कुमार कोरी, र राम किशोर यादव रहनु भएको छ, समिति गठन पछिको छलफल ले माघ को पहिलो साता खेल कुद प्रोग्राम राख्ने निर्णय गर्नु को साथै मासिक रु 5 रुपैयाँ को दरले रकम जम्मा गर्ने निर्णय गरिएको छ, भेलामा अ दै ले बाल संघ को महत्व , अनुशासन, मोनोरञ्जन को विषयमा प्रशिक्षण दिनु भएको थियो, नयाँ समिति लाई राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ पालिका अध्यक्ष गोविन्द परिवार ले बधाई दिएका थिए,













