कपिलवस्तु , राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति को आयोजना मा शिवराज ३ को खरेन्द्रपुर र शिवराज ४ को समिति चोक मा संघीयता बिरुद्ध कोण सभा सम्पन्न भएको छ, यही चैत्र २४ गते देखि३० गते सम्म राष्ट्रिय जनमोर्चा द्वारा घोषित संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन सफल पार्न , जन भेद घात, र आर्थिक अभियान कोदौरान मा प्रचारात्मक रूपमा कोण सभा गरिएको हो,
ख रेन्द्रपुर को कोण सभा लाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अ दै ले संघीयता व्यावहारिक रूपमा नै असफल भएको बताउँदै बेलैमा सत्ता धारी पार्टी हरुले बुद्धि पुर्याएर खारेज गर्नु पर्ने धारणा राख्नु भयो, जति ढिलो हुन्छ ,यसको दुष्परिणाम ले गणतन्त्र समेत धराप मा पर्ने उहाँको भनाई थियो, यसै गरी शिवराज ४ समिति चोक मा भएको कोण सभा लाई राष्ट्रिय जनमोर्चा जिल्ला कोष अध्यक्ष तथा शिवराज नगर समिति अध्यक्ष केह र सिंह पुन मगर ले सम्बोधन गर्दै जनता द्वारा संघीयता अ स्वीकृत भइस केको हुँदा तत्काल खारेज गर्नु पर्ने धारणा राख्नु भयो, कार्य क्रम मा रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समिति का कलाकार हरुले गीत र नृत्य प्रस्तुत गरेका थिए, खरेन्द्र पुर को कोण सभा को सञ्चालन
राष्ट्रिय जनमोर्चा जिल्ला सल्लकर चेट नारायण खनाल ले र समिति चोक को कार्य क्रम को सञ्चालन रक्तिम सांस्कृतिक अभियान का जिल्ला अध्यक्ष बेगम बुढा मगर ले गर्नु भएको थियो, यस अघि खरेन्द्रपुर का व्यापारी बुद्धि जीबी हरु संग जनभेटघट गरिएको थियो,














