मुस्लिम समुदायले आज ईद उल फित्र मनाउँदै

मुस्लिम समुदायले आज ईद उल फित्र मनाउँदै
मुस्लिम समुदायले आज ईद उल फित्र मनाउँदैछन् । यो पर्व इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।
रोजाको बेला मुस्लिम धर्मावलम्बीहरू सूर्याेदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । सरकारले ईद उल फित्रका अवसरमा आज शिवराज नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ