शिक्षक आन्दोलन छोडेर  स्कुल फर्किन सहमत

आन्दोलन छोडेर  स्कुल फर्किन सहमत

शिक्षकहरूको आन्दोलन भोलि बिहीबारबाट स्थगित हुने भएको छ। सरकार र शिक्षक महासंघबीच सहमति भएपछि आन्दोलन स्थगित हुने भएको हो।मन्त्रिपरिषद्को आजको निर्णयपछि सहमतिका बुँदा सार्वजनिक गर्ने र आन्दोलन स्थगित गर्ने सहमति भएको छ।
विगत करिब एक महिनादेखि देशभरका शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ