शिवराज ११ को जामुन बगिया मा राष्ट्रिय जनमोर्चा को गाउँ कमिटी गठन

राष्ट्रिय जनमोर्चा को गाउँ कमिटी गठन भएको छ, राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अ दै को प्रमुख आतिथ्यता मा र गोपाल केसी को अध्यक्ष ताँ मा भएको भेला ले गोपाल केसी को अध्यक्ष ताँ मा ७ पूर्ण सदस्य २ सल्लाकर सहित ९ सदस्सिय राष्ट्रिय जनमोर्चा जामुन बगीया गाउँ कमिटी गठन गरिएको छ, जस् अनुसार सचिब मा दुर्गा बहादुर उ चै, कोष अध्यक्ष मा माया पौडेल, सदस्य हरुमा हसन मुसलमान, हुम बहादुर मगर, कमल कार्की, र हरिराम कुर्मी, रहनु भएको छ, यसै गरी सल्लाका र मा भविलाल पौडेल र थर्क बहादुर टंडन रहनु भएको छ, भेला लाई राष्ट्रिय जनमोर्चा का सचिब अ दै ले जनता सधै ठगिएको बताउँदै , तत्कालीन अवस्थामा गणतन्त्र को रक्षा र संघीयता खारेज गर्न राष्ट्रिय जनमोर्चा ले संघर्स को कार्य क्रम ल्याएको बताउनु भयो,
भेला को सञ्चालन हुम बहादुर मगर ले र स्वागत राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य राम बहादुर चमार ले गर्नु भएको छ, सचिब अ दै ले सबैलाई सदस्यता प्रदान गर्नु भएको थियो,
भेला पछिको प्रथम बैठक ले प्रशिक्षण, गर्ने
विकास निर्माण, सामाजिक काम मा ध्यान दिने
लगायत निर्णय गरेको छ,

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ