नवराज पौडेल कपिलवस्तु ,
कपिलवस्तु , शिवराज नगर पालिका वडा नं तीन को ख रेद्र पुर मा राष्ट्रिय जनमोर्चा को गाउँ भेला सम्पन्न भएको छ, राष्ट्रिय जनमोर्चा वडा नं ३ का उपाध्यक्ष रामदेव कुर्मी को अध्यक्षता मा सम्पन्न भेला लाई राष्ट्रिय जनमोर्चा का जिल्ला सचिब केर सिंह अ दै ले सम्बोधन गर्दै व्यवस्था फेरिए पनि ,घुम्ने कुर्चिमा मान्छे हरु फेरिए पनि जनताको अवस्थामा कुनै परिवर्तन नआएको , राष्ट्रियता झन कमजोर हुँदै गएको बताउँदै राष्ट्रिय जनमोर्चा , संघीयता खारेज र राष्ट्रियता गणतन्त्र ,धर्म निरपेक्षता को रक्षाको लागि संघर्ष गर्दै आएको बताउनु भयो, उहाँले राष्ट्रिय जनमोर्चा को नीति ,कार्य क्रम प्रति जनतको समर्थन बढ्दै गएको बताए, भेला लाई जातीय समता समाज का जिल्ला अध्यक्ष दिल बहादुर विक, अखिल नेपाल महिला संघकी जिल्ला सह सचिव बिनिता अ दै , राष्ट्रिय जनमोर्चा मधवा गाउँ कमिटी अध्यक्ष राम प्रसाद कामी ले शुभ कामना मन्तव्य राख्नु भएको थियो,
भेला ले रामदेव कुर्मी को अध्यक्षता मा सल्लाका र सहित १९ सदस्सीय राष्ट्रिय जनमोर्चा खरे नद्र पुर गाउँ कमिटी गठन गरिएको छ, जस् अनुसार अपा अध्यक्ष मा बिनिता अदै, सचिब टेक राज कुँवर, सह सचिव मा महेश चौधरी, कोष अध्यक्ष हरिकला खड्का, सदस्य हरु मा रेसम देवी बस्नेत, प्रेम बहादुर कार्की, विमला गौतम, राधेश्याम लोनी या, मानती भर, तुलसी नेपाली, चिङ्का अ हिर, तिकमा या भण्डारी,
वैकल्पिक सदस्यमा यो ग माया पुन, र मा न बहादुर विक रहनु भएको छ, यसै गरी सल्ला कार मा दरबारी थारु, चन्द्र बहादुर अ दै, लक्ष्मी देवी लोनि या, घुरहु कुर्मी रहनु भएको छ, नव गठित समिति लाई प्रेम खनाल ले शुभ कामना मन्तव्य दिनु भएको थियो, भेला को सञ्चालन,
टेक राज कुँवर ले गर्नु भएको थियो, भेला मा उपस्थित सबैलाई राजमो सचिब अदै ले सदस्यता नवीकरण , र नयाँलाई सदस्यता प्रदान गर्नु भएको थियो













