चन्द्रौटामा जातीय समता समाज को प्रशिक्षण कार्यक्रम सम्पन्न

नवराज पौडेल कपिलवस्तु

जातीय समता समाज कपिलवस्तु को आयोजना मा चन्द्रौटा मा आज एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ, जातीय समता समाज का सदस्य हरुलाई जातीय समता समाज को उदेस्य ,हक अधिकार, र संघर्स बारेमा प्रशिक्छित गर्ने उद्देश्यले राखिएको प्रशिक्षण कार्य क्रम को प्रमुख अतिथि, जातीय समता समाज का केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य राजेश विश्व कर्मा हुनुहुन्थ्यो, उहाँले दलित हरुको इतिहास, मुलुकी ऐन विक्रम संवत् १९१० ले गरेको बर्न विभाजन, नेपाल मा रहेका दलित हरुको इतिहास ,र अवस्था , वर्तमान कानुन ले गरेको विभेद को बारेमा प्रशिक्षण दिनु भएको थियो, राष्ट्रिय जनमोर्चा कपिलवस्तु का जिल्ला सचिव तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तु क का केन्द्रिय सदस्य केर सिंह अ दै ले समाज विकासका को क्रम मानव को उत्पत्ति, आदिम साम्यवादी , युग, दास युग , सामन्ती युग र वर्तमान अवस्था को बारेमा प्रशिक्षण दिनु भएको थियो जातीय समता समाज का जिल्ला अध्यक्ष दिल बहादुर विक को अध्यक्ष ता मा सम्पन्न प्रशिक्षण कार्यक्रम मा राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष हरि प्रसाद बेल्बासे , अखिल नेपाल किसान संघ केन्द्रिय अपा अध्यक्ष शिव पौडेल, नेकपा मसाल का जिल्ला प्रवक्ता माधव भाट क्षेत्री, रक्तिम सांस्कृतिक अभियान का जिल्ला अध्यक्ष बेगम बुढा, ले शुभ कामना मन्तव्य राख्नु भएको थियो, कार्य क्रम को सञ्चालन जातीय समता समाज का जिल्ला सदस्य मान बहादुर नेपाली ले स्वागत मन्तव्य नगर अध्यक्ष मोहन विक ले गर्नु भएको थियो,

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ