नवराज पौडेल कपिलवस्तु
कपिलवस्तु , राष्ट्रिय जनमोर्चा कपिलवस्तु द्वारा चन्द्रौटा मा आज विरोध सभा सम्पन्न भएको छ, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष हरि प्रसाद बेल्बासे को अध्यक्षता मा भएको सभा लाई प्रमुख अतिथि को आसन बात सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा की केन्द्रिय सदस्य तथा प्रदेश न ५ को प्रेदेस सभा सदस्य तारा थापा क्षेत्री ले कांग्रेस एमाले मिल्नुको कारण भुटानी शरणार्थी र गिरिबन्धु ती स्टेट भएको बताउनु भयो, यो देशको लागि राम्रो संकेत होइन भन्दै नेपालको आम्दानी नौ खर्ब रहेको तर बजेट १८
खर्ब विनियोजित भएको , बाँकी सबै वैदेशिक ऋण को आधारमा विनियोजित भएको बताउँदै संघीयता पूर्ण रूपमा असफल भएको दाबी गर्नु भयो, राष्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य राम कुमार क्षत्री ले कांग्रेस एमाले एमाओवादी का गलत नीति को कारण देश मा संकट पैदा भएको बताए, देशमा बेरोजगार बढ्नु, कलकारखाना ध्वस्त हुनु ,महँगी भष्टाचार बढ्नु को जवाफ आज सम्म सत्ता चलाएका सत्ता धरी हरुले दिनु पर्ने बताए, विरोध सभा लाई अखिल नेपाल किसान संघ का केन्द्रिय उपाध्यक्ष शिव पौडेल
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
ने कपा मसाल का जिल्ला प्रवक्ता माधव भाट क्षेत्री ले पनि सम्बोधन गर्नु भएको थियो,
राष्ट्रिय जनमोर्चा का केन्द्रिय सल्लाका र दधिराम आचार्य आतिथ्यता रहेको थियो, शहीद हरु प्रति एक मिनेट मौन धारण गरिएको थियो, कार्य क्रम को सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अ दै ले गर्नु भएको थियो भने स्वागत राष्ट्रिय जनमोर्चा जिल्ला कोष अध्यक्ष के हर सिंह पुन मगर ले गर्नु भएको थियो,














