[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
केर सिंह अदै ,
कपिलवस्तु, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौं को १९ औं जिल्ला सम्मेलन आज शिवराज नगर पालिका ३ ख रेद्रपुर मा सम्पन्न भएको छ, सुस्मिता विक को अध्यक्ष ताँ मा सम्पन्न सम्मेलन को प्रमुख अतिथि अखिल छैठौं का केन्द्रिय सचिब सरोज मान सिंह ले उद्घाटन गर्नु भयो, उद्घाटन भाषण मा उहाँले विद्यार्थी आ नदोलान ले परिवर्तन को लागि महत्व पूर्ण भूमिका निभाउदै आयको र अखिल छैठौं को गौरवशाली इतिहास साक्षी रहेको बताए, विद्यार्थी आन्दोलन कमजोर हुँदा राष्ट्रघात र भाँस्त चार
बढेको बताए, कार्य क्रम मा अखिल नेपाल किसान संघ का केन्द्रिय उपाध्यक्ष शिव पौडेल, मूल प्रवाह एकता समाज का केन्द्रिय अध्यक्ष ठाकुर खनाल, नेकपा मसाल का जिल्ला प्रवक्ता माधव भाट क्षेत्री, राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै, रक्तिम सांस्कृतिक अभियान का केन्द्रिय सदस्य मान बहादुर नेपाली, अखिल नेपाल जनजाति सम्मेलन का जिल्ला सचिब के हर सिंह पुन, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष कमला पौडेल, रक्तिम सांस्कृतिक अभियान का जिल्ला अध्यक्ष बेगम बुढा ले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो,
सम्मेलन ले टिना अ दै को अध्यक्ष ताँ मा सल्लाका र सहित १५ सदस्यीय अखिल छैठौं
जिल्ला समिति कपिलवस्तु चयन गरिएको छ, जस् अनुसार अपा अध्यक्ष मा सुस्मिता विक, सचिब रेखा आचार्य, कोष अध्यक्ष मा कुसलावती केवत, सह सचिब मा गौरी केवात, सदस्य हरुमा पवित्रा आचार्य, सरोज रोका, प्रितम बुढा, अस्मिता बुढा, पूजा पोखरेल, वैकल्पिक सदस्य मा आकाश थारु, लक्ष्मी तेली
एक स्थान रिक्त राखिएको छ, भने सल्ला कार मा रिसव आचार्य र सँजिल्ला बूढा लाई चयन गरिएको छ, निर्वाचित पधाधिकारी हरु लाई प्रमुख अतिथि सरोज मान सिंह ले अबिर लगाई सफल कार्यकाल को बधाई ज्ञापन गर्नु भएको थियो, रक्तिम का कलाकार हरुले गीत र नित्य प्रस्तुत गरेका थिए, कार्य क्रम को सञ्चालन, टिना अदै ले र स्वागत प्रियंका आचार्य ले गर्नु भएको थियो,













