कृष्णनगर नगरपालिकामा राष्ट्रिय जनमोर्चा को नगर भेला सम्पन्न 

 

कृष्णनगर नगरपालिकामा राष्ट्रिय जनमोर्चा को नगर भेला सम्पन्न

नवराज पौडेल कपिलवस्तु ।।

कपिलवस्तुको कृष्णनगर नगर पालिका को
कृष्णनगर मा राष्ट्रिय जनमोर्चा को प्रथम नगर भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा को जिल्ला सचिब केर सिंह अदै को उपस्थिति मा र सुलेमान मुसलमान को अध्यक्ष ताँ मा सम्पन्न भेला ले सुलेमान मुसलमान को अध्यक्ष ताँ मा सल्लाका र सहित १५ सदस्यीयराष्ट्रिय जनमोर्चा कृष्ण नगर नगर समिति चयन गरिएको छ ।

जस् अनुसार उपाध्यक्ष पदमा अ जील खान, कोष अध्यक्ष मा केफाई तुल्ला मुसलमान, सचिब सिराज खान, सदस्य हरुमासह नाथ खातुन, विकास गौतम, अहमद अ ली सफिक खान, शिव मोक्तान , इनहर मुसलमान खान, लालमणि भुसाल, अप्सरा खातुन, र अनिल कुमार काहर रहनु भएको छ, यसै गरी सल्लाका र मा निजदिमिन खान ,लक्ष्मण भुसाल, र तोप बहादुर विसी रहनु भएको छ, भेलालाई , सम्बोधन गर्दै सचिब अदै ले राष्ट्रिय जनमोर्चा सधैं राष्ट्रियता , गणतन्त्र पक्षमा , देशमा भइरहेको अन्याय ,अत्याचार, शोषण ,भस्ट्चार को बिरुद्ध को विरुद्धमा संघर्ष गर्दै आएको बताउँदै जनताले स्पष्ट रूपमा अझै राष्ट्रिय जनमोर्चा लाई आत्मसात गर्न नसकेको बताउनु भयो,

तत्कालीन कार्य क्रम संघीयता खारेज र गणतन्त्रको रक्षा भएको बताउनु भयो, भेला लाई राष्ट्रिय जनमोर्चा जिल्ला कोष अध्यक्ष तथा राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति का अध्यक्ष केह र सिंह पुन मगर, राष्ट्रिय जनमोर्चा विजय नगर गाउँपालिका का अध्यक्ष गोविन्द परिवार, पनि सम्बोधन गर्नु भएको थियो, नव निर्वाचित समिति लाई राष्ट्रिय जनमोर्चा जिल्ला समिति सदस्य त्रिवेणी कुर्मी ले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो, सहिद हरु प्रति 1मिनेट मौन धारण पछि अघिबढेको कार्य क्रम को सञ्चालन सिराज खान ले र स्वागत लाल मनी भुसाल ले गर्नु भएको थियो
भेला पछिको बैठक ले वडा समिति गठन गर्नेसदस्यता वितरण गर्ने, जिम्मेवारी बाँडफाँड गरिएको छ,

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ