रक्तिम सांस्कृतिक अभियान र अखिल छैठौं को सयुक्त नगर भेला सम्पन्न

रक्तिम सांस्कृतिक अभियान र अखिल छैठौं को सयुक्त नगर भेला सम्पन्न
केर सिंह अदै,
कपिलवस्तु , शिवराज नगर पालिका को ख रेन्द्र पुर मा रक्तिम सांस्कृतिक अभियान को तेस्रो भेला र अखिल छैठौं को द्रोसो नगरभेला सयुक्त रुपमा सम्पन्न भएको छ ।
रक्तिम सांस्कृतिक अभियान का केन्द्रिय सदस्य मान बहादुर नेपाली र अखिल छैठौं की केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष टिना अदै को प्रमुख आतिथ्यता मा र राजु विक को अध्यक्षता मा सम्पन्न भएको छ, भेला ले पूजा पोखरेल को अध्यक्षता मा सल्लाका र सहित १७ सदस्यिय रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समिति गठन गरेको छ, जस् अनुसार उप अध्यक्षमा राजु विक, सचिब मा बिनिता पौडेल, कोष अध्यक्ष मा सावित्री परिवार, सदस्यहरुमा बिहान अदै, सुस्मिता विक, भावना पोखरेल, अस्मिता बुढा मगर, समीक्षा बिके, विकास पर्टेल, आयुषा अदै , विपिन पुन, टिना अदै, रहनु भएको छ, भने सल्लाकार मा बेगम बुढा, शुसिला खनाल, बिनिता अदै र तिक माया भण्डारी रहनु भएको छ, यसै गरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौं को शिवराज नगर समिति सुस्मिता विक को अध्यक्षता मा सल्लाका र सहित १७ सदस्सिय गठन गरिएको छ, जस् अनुसार अपा अध्यक्षमा माधवी खड्का, सचिब मा कुसलावती केवत, कोष अध्यक्ष मा विकास पर्तेल, सदस्य हरुमा सुजाता विक, बिनिता पौडेल, आयुषा अदै, रिजन सुनार, महेन्द्र सुनार, रमिता विक, कल्पना रहिदास, ललित अदै, साधना धवल, र अस्मिता बुढा रहनु भएको छ, यसै गरी सल्लाका र मा टिना अदै, शुसिला यादव, र सुन्दरी लनिया रहनु भएको छ, कार्य क्रम लाई रक्तिम सांस्कृतिक अभियान का केन्द्रिय सदस्य मान बहादुर नेपाली, अखिल छैठौं की केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष टिना अदै,
राष्ट्रिय जनमोर्चा जिल्ला सचिव तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुक का केन्द्रिय सदस्य केर सिंह अदै, जातीय समता समाज का केन्द्रिय सल्लाका र तथा जिल्ला अध्यक्ष दिल बहादुर विक, रक्तिम सांस्कृतिक अभियान वाणगंगा नगर समिति अधक्षय कल्पना भट्टराई ले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो, कार्य क्रम मा विविध रक्तिम गीत र नित्य प्रस्तुत गरिएको थियो, भेलालाई रक्तिम सांस्कृतिक अभियान का कलाकार हरुले आऊ है एकता को झण्डा मुनी, सबलाई स्वागत छ, गीत गाएर स्वागत गरेका थिए, कार्य क्रम को सञ्चालन सुस्मिता विक, ले गर्नु भएको थियो,

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ