अखिल नेपाल युवक संघ कपिलवस्तु को पाँचौं जिल्ला भेला सम्पन्न । अध्यक्षमा केसी चयन

अखिल नेपाल युवक संघ कपिलवस्तु को
पाँचौं जिल्ला भेला सम्पन्न । अध्यक्षमा केसी चयन,
केयर सिंह अदै कपिलवस्तु
ने क पा मसाल निकट अखिल नेपाल युवक संघ, कपिलवस्तु को पाँचौं जिल्ला भेला आज वाणगंगा को बोध गाउँमा सम्पन्न भएको छ, , अखिल नेपाल युवक संघ का केन्द्रिय सल्लाका र देवेन्द्र कुँवर प्रमुख आतिथ्यता मा र श्याम प्रकाश खनाल को अध्यक्षता मा सम्पन्न भेला ले विक्रम केसी को
अध्यक्ष ताँ मा ९ पूर्ण र दुई सल्लाका र गरी ११ सदस्सिय अखिल नेपाल युवक संघ कपिलवस्तु जिल्ला समिति चयन गरिएको छ, जस् अनुसार उपाध्यक्ष पदमा अभिषेक आचार्य, सचिब, अजय अधिकारी, सह सचिव सुरज भुसाल, कोष अध्यक्ष आकाश भुसाल, सदस्य हरुमा, श्री राम खनाल, र एक स्थान रिक्त राखिएको छ, भने सल्ला कार मा युराज आचार्य, र श्याम खनाल लाई चयन गरिएको छ, भेलामा प्रमुख अतिथि कुँवर ले देशको राजनीतिक परिस्थिति , बिग्रँदै गएको हुँदा युवा हरु सचेत हुनु पर्ने बेला आएको बताउनु भयो,
लाखौंको संख्या मा विदेश पलायन मुख चुनौती
को विषय रहेको बताउनु भयो, कार्य क्रम मा अखिल नेपाल किसान संघ का केन्द्रिय अपा अध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक का केन्द्रिय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै, ने क पा मसाल का जिल्ला प्रवक्ता माधव भाट क्षत्री, रक्तिम सांस्कृतिक अभियान का केन्द्रिय सदस्य मान बहादुर नेपाली , अखिल नेपाल जनजाति सम्मेलन का केन्द्रिय सदस्य के हर सिंह पुन मगर, लगायत ले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो, भने निर्वाचित
समिति का पढावधिकरी हरुलाई राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष राम प्रसाद बेल्बासे ले शुभ कामना तथा बधाई दिनु भएको थियो,
कार्य क्रम को सञ्चालन यूराज आचार्य ले गर्नु भएको थियो, भने स्वागत विक्रम केसी ले गर्नु भएको थियो

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ