नवौ चन्द्रौटा महोत्सवमा ३० उपसमिति गठन

कपिलवस्तु
व्यापार संघ कपिलवस्तुको आयोजनामा आगमी माघ ९ गते देखि २० गते सम्म कृषि उद्योग पर्यटन र व्यापार स्थानिय उत्पादनको प्रयोग रोजगारको मुख्य आधार भन्ने मुल नारासहित संचालन हुन गइरहेको नवौं कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्वस सफल पार्न ३० उप समिति गठन भएको छ । जसको संयोजकमा संस्थाका अध्यक्ष महादेव पोखरेल, सह संयोजक एवम आर्थिक ब्यवस्थापन तथा जनसम्पर्क उप समिति संयोजकमा वरिष्ठ उपाध्यक्ष जगत प्रसाद पौडेल , सांस्कृतिक कार्यक्रम उप समिति संयोजकमा उपाध्क्ष दिपक पौडेल, सचिवालय व्यवस्थापन उप समिति संयोजक एवम प्रवक्तामा महासचिव गोपाल प्रसाद बन्जाडे , आईडल ब्यवस्थापन उप समिति संयोजकमा होतराज( शिशिर ) पोख्रेल , स्टल ,दर्ता निर्माण तथा वितरण उप समिति संयोजकमा नमरमज न्यौपाने , दैनिक पास एवम टिकट वितरण ब्यवस्थापन उप समिति संयोजकमा नारायण आचार्य , उद्धघाटन तथा समापन उप समिति संयोजकमा प्रेमकला पौडेल,वालउद्यान व्यवस्थापन उप समिति संयोज साहिद खाँ, अतिथी स्वागत सत्कार उप समिति संयोजकमा टोपलाल पोखरेल , प्रचार प्रशार तथा यातायात ब्इवस्थापन उप समिति संयोजकमा विष्णु हमाल ,खाद्यय तथा आवास ब्इवस्थापन उप समिति संयोजकमा कमल प्रसाद पाण्डे , प्राथमिक उपचार ब्यवस्थापन उप समिति संयोजकमा वलराम मरासनि ,कृषि पर्यटन प्रर्वधन उप समिति संयोजक देवराज ढुंगाना , अनुगमन निरिक्षण तथा मुल्यांकन उप समिति संयोजक नर बहादुर कार्कि , विद्युत ,खानेपानी तथा सरसफाई ब्यवस्थापन उप समिति संयोजकमा गोविन्द प्रसाद ढुगांना , प्रायोजन तथा विज्ञापन छनौट उप समिति संयोजकमा गोविन्द के सी ,श्रव्य,दृष्य तथा प्रविधि ब्यवस्थापन उप समिति संयोजका ज्ञानु प्रसाद पोखरेल , छपाइ तथा प्रकाशन उप समिति संयोजकमा प्रकाश चौधर ,मन्च, सचिवालय निमाण एवम सजावट उप समिति संयोजकमा ढुना पन्थी , महिला उद्यमी तथा उत्प्रेरण उप समिति संयोजकमा रेष्मा पाण्डे ,वित्तिय संघ सस्था उप सिमति संयोजकमा घनश्याम बेल्बासे , पार्किङ ब्यवस्थापन उप समिति संयोजकमा विष्णु पौडेल ,त्यस्तै सुरक्षा एवम स्वयमसेवक उप समिति संयोजकमा नारायण सापकोटा ,आन्तिर लेखा परिक्षण उप समिति संयोजकमा विष्णु पाण्डे ,अतिरिक्त कृयाकलाप विभाग उप समिति संयोजकमा रजत गुप्ता, कानुनि सहायता उप समिति संयोजकमा सरद अधिकारी , शैक्षिक संघ सस्था एवम गैरसरकारी संथा परिचालन उप समिति संयोजकमा सिताराम चौधरीलगायतको उपसमिति चयन भएको छ । पोखरेलको संयोजकत्वमा मूल समारोह समिति र २९ उपसमिति बनाएर काम सुरु भएको हो । संघका कार्यसमिति, सल्लाहाकार, बिभिन्न संघसंस्थाका ब्यक्तिलाई समेटेर ५०१ सदस्यीय मूल समिति बनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ