राष्ट्रिय जनमोर्चा शिवराज ३ द्वारा
सोनुवागढमा सरसफाई
कपिलवस्तु , तौलिहवा
कपिलवस्तु जिल्ला शिवराज नगर पालिका वडा नं ३ मा अवस्थित सोनु वा गढ पर्यटन तथा धार्मिक स्थल मा आज राष्ट्रिय जनमोर्चा ले सर सफाई कार्य क्रम सम्पन्न गरेको छ, खरेन्द्रपुर देखि ३ किमी उत्तरमा रहेको सोनुवागढ , पर्यटकिय स्थल , पुरातात्त्विक अवशेष , र धार्मिक हिसाब ले प्रसिद्ध छ, अहिले नगर पालिका ले नगर पालिका ले भौतिक निर्माण , पानी ,बिजुली को व्यवस्था गरेपछि यस क्षेत्रमा पार्टी,भोज,विवाह, को लागि यहाँ बढ्दै गइरहेको छ, धार्मिक हिसाब ले पनि यहाँ सती माई को मन्दिर रहेको र मागेको पुग्ने विश्वासले भक्त हरु आउने गर्दछन ।
यस क्षेत्रमा लापर बा ही बढ्दै गएको, स्थल परिसर मा फोहोर मैला, अनियन्त्रित भएकोहुनाले राष्ट्रिय जनमोर्चा ले सरसफाई कार्यक्रम आयोजना गरेको राजमो जिल्ला सचिव केर सिंह अ दै ले बताउनु भयो, राजमो शिवराज 3 को आयोजना मा सम्पन्न कार्य क्रम राजमो जिल्ला सचिव केर सिंह अदै, राजमो शिवराज ३ का उपाअध्यक्ष राम देव कुर्मी , जातीय समता समाज का केन्द्रिय सदस्य राम बहादुर विक साथै रा ज मो कार्य कर्ता हरुको उपस्थित रहेको थियो, राजमो शिवराज ले बेल नदी घाट पनि सरसफाई गर्ने जानकारी गराइएको छ ।













