केयर सिह अदै चन्द्रौटा कपिलवस्तु,
राष्ट्रिय जनमोर्चा कपिलवस्तु विजय नगर गाउँपालिका वडा नं १ गुगौली मा राष्ट्रिय जनमोर्चा को वडा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ, राष्ट्रिय जनमोर्चा विजय नगर गाउँपालिका वडा नं १ का अध्यक्ष जगदम्बा प्रसाद पासी को अध्यक्षता सम्पन्न प्रशिक्षण कार्यक्रम मा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै ले तत्कालीन राजनीतिक परिस्थिति, राष्ट्रियता, गणतन्त्र धर्म निरपेक्षता को रक्षा र संघीयता खारेज को लागि राष्ट्रिय जनमोर्चा को संघर्ष, सहकारी ठग, भस्त चार को बारेमा प्रशिक्षण दिनु भएको थियो, राष्ट्रिय जनमोर्चा गाउँपालिका को गतिविधि बारेका , राजमो जिल्ला सदस्य, नागराज योगी, र राजमो गाउँपालिका अध्यक्ष गोविन्द परिवार ले प्रकाश पार्नु भएको थियो,
प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेस समर्थक , जितेन्द्र कुमार चाई, घिरहे भर, भगवती पासी, र जन प्रगतिशील पार्टी बात घन श्याम अहिर राष्ट्रिय जनमोर्चा मा प्रवेश गर्नु भएको छ, उहाँ हरुले राष्ट्रिय जनमोर्चा को नीति सही भएको कारण पार्टी प्रवेश गरेको बताउँदै , संगठन मा आबद्ध भएर इमान्दारी पूर्वक काम गर्ने बताएका छन, उहाँ हरुलाई राजमो सचिब
केर सिंह अदै ले सदस्यता दिँदै , देशको एक मात्र देशभक्त, राष्ट्रवादी , पार्टीमा प्रवेश गर्नु भएको मा बधाई दिनु भएको थियो, साथै राष्ट्रिय जनमोर्चा को घोषणा पत्र विधान हस्तान्तरण गर्नु भएको थियो ।














