शिवराज नगर पालिका वडा नं तीन बसन्तपुरमा राष्ट्रिय जनमोर्चा गाउँ समिति गठन,
लोक सन्चार अन्लाईन
कपिलवस्तुको शिवराज नगर पालिका वडा नं 3
वसन्त पुर गाउँमा राष्ट्रिय जनमोर्चा को गाउँ भेला सम्पन्न भएको छ, राष्ट्रिय जनमोर्चा का जिल्ला सचिव केर सिंह अदै को उपस्थिति मा र प्रदीप खटिक को अध्यक्षता मा सम्पन्न भेला ले रही स् कुजदा को अध्यक्षताँमा सल्लाका र सहित 13 सदस्यिय राष्ट्रिय जनमोर्चा वसन्त पुर गाउँ कमिटी गठन गरिएको छ, जस् अनुसार उपाध्यक्ष पदमा प्रदीप खतिक, सचिब पदमा कमल अहमद, कोष अध्यक्ष मा आज्ञा राम खतीक, सदस्य हरुमा , चिनकु खटिक्, कालिमुन कुजडा , विपना का हर, सन्त राम काँहर, गणेशमान अहिर, बुधाई यादव, राम प्रसाद खतिक्, रहनु भएको छ, भने सल्ला कार मा बर्षती काह र, र प्रलाद गिरी रहनु भएको छ, भेला मा राष्ट्रिय जनमोर्चा सचिब अदै ले देशको वर्तमान राजनीतिक परिस्थिति, राष्ट्रिय जनमोर्चा को तत्कालीन कार्य क्रम, संघीयता खारेजी को आन्दोलन को बारेमा बोल्नु भएको थियो, भेला मा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाका र चेट नारायण खनाल ले पनि मन्त्यव्य राख्नु भएको थियो, निर्वाचित पदाधिकारी हरु लाई राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति का सचिब श्याम प्रकाश खनाल ले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो, कार्य क्रम को सञ्चालन कमल अहमद ले गर्नु भएको थियो,














