बिजयनगरमा पानीको बाल्टिमा डुबेर बालक को मृत्यु ।।

 

लोक संचार मिडिया प्रा.लि

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-३ जगदीशपुरमा पानी भरिएकाे बाल्टीमा डुबेर १ वर्षीय बालककाे मृत्युु भएको छ ।सुवासचन्द्र गुप्ताकाे छाेरा खेल्ने क्रमा काैसीमा राखिएको बाल्टीकाे पानीमा डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार बेलुका ५ बजेतिर बालककाे मृत्यु भएको जानकारी दिए । उनले बालककाे शव पाेष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएकाे जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ