तत्कालीन राजनीतिक परिस्थिति बारे राजमो कपिलवस्तु द्वारा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

तत्कालीन राजनीतिक परिस्थिति बारे राजमो कपिलवस्तु द्वारा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ,
केर सिंह अदै
राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला समिति को आयोजना मा तत्कालीन राजनीतिक परिस्थिति र जेन्जी आन्दोलन बारेमा पार्टी कार्य कर्ता र नयाँ पुस्ता लाई प्रशिक्षण दिएको छ, यही कार्तिक २८ गते जिल्ला को गोर सिंगे मा सम्पन्न भएको जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम मा बोल्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा का कार्य कारी अध्यक्ष रेश्मी राज नेपाली ले नेपाल विदेशी साम्राज्य बादि हरु क्रिया स्थल बनेको बताउनु भयो, उहाँको भनाइ थियो, कांग्रेस एमाले एमाओवादी को सत्ता सञ्चालनको असफलता को कारण जेन्जि आ नदोलान उठेको र जेञ्जी आन्दोलन सही हुँदा हुँदै पनि यसलाई यसलाई विदेसी शक्ति केन्द्र हरुले आफ्नो स्वार्थ अनुरूप उपयोग गरेको दाबी गर्नु भयो, कार्य क्रम मा नेक पा मसाल ले हालै पास गरेको राजनैतिक प्रस्ताव सम्बन्ध मा प्रस्ट पार्नु भएको थियो, कार्य क्रम को अध्यक्ष ताँ अखिल नेपाल किसान सङ्घ का केन्द्रिय अपा अध्यक्ष शिव पौडेल ले गर्नु भएको थियो ,राष्ट्रिय जनमोर्चा केन्द्रिय सल्लाका र दधिराम आचार्य को विशिष्ट आतिथ्यता रहेको थियो, सञ्चालन पिताम्बर खनाल र स्वागत राजमो जिल्ला अध्यक्ष राम प्रसाद बेल्बासे ले गर्नु भएको थियो,
यसै गरी आज २९ गते कपिलवस्तु शिवराज नगरपालिका को ख रेन्द्रा पुर मा युवा विद्यार्थी हरु लाई तत्कालीन राजनीतिक परिस्थिति र जेन जी आ नदोलन सम्बन्धी ने क पा मसाल ले हालै पास गरेको राजनैतिक प्रस्ताव मा छलफल गरिएको थियो, कार्य क्रम का प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा का केन्द्रिय कार्य कारी अध्यक्ष रेश्मी राज नेपाली ले तत्कालीन राजनीतिक परिस्थिति बारेमा प्रकाश पार्दै प्रताब मा उठेका जिज्ञाशा हरुकोजवाफ दिनु भएको थियो ।

उहाँ ले युवा विद्यार्थी लाई , देश ,राष्ट्र, राष्ट्रियता , समाज, पार्टी हरु को बारेमा गहन अध्ययन गर्नु पर्ने बताउँदै सही मार्ग निर्देश , सिद्धान्त, अनुशासन नभए जस्तो सुकै ठूलो आ नदोलान् पनि गलत दिशा मा जाने , गएको प्रस्ट पार्नु भयो, कार्य क्रम को अध्यक्षता राष्ट्रिय जनमोर्चा जिल्ला कोष अध्यक्ष राजमो शिवराज नगर समिति का अध्यक्ष केह र सिंह पुन मगर, ले गर्नु भएको थियो , सञ्चालन राजमो शिवराज नगर समिति का सचिव श्याम प्रकाश खनालले र स्वागत अखिल छैठौं का जिल्ला अध्यक्ष टिना अदै ले गर्नु भएको थियो, तत्कालीन राजनीतिक प्रस्ताव लाई राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै ले वाचन गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ