शिवगढी दलित विकास संघको अध्यक्षमा पुर्ण बहादुर

कपिलवस्तु शिवगढी दलित विकास संघको अध्यक्षमा पुर्ण बहादुर सुनार निर्वाचित भएका छन
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–९ शिवगढीको बानियाभारमा भएको दलित विकास संघ शिवराजको ७ औं साधारणसभा तथा अधिवेशनबाट पुर्ण बहादुर सुनार अध्यक्ष ,निर्वाचित भएका छन । उपाध्यक्ष यम बहादुर सुनार , सचिव सुभाष दमाई कोषाध्यक्ष मनिषा बिश्वकर्मा तथा सदस्यहरुमा क्रमशः सुमित्रा सुनार श्यामलाल दमाई खड्क बहादुर सार्की निर्वाचित भएका छन

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ